हाम्रो बारेमा

नेपालहालचाल डटकम हालचाल मिडिया प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको अनलाइन पत्रिका हो । विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सम्बद्ध व्यक्तिहरुको समुह यसमा आवद्ध छ । यस प्रालिले आर्थिक मुद्दामा केन्द्रित समाचार, सामाजिक(सांस्कृतिक मुद्दा, राजनीतिक गतिविधि, खेलकूद, विज्ञानप्रविधि, जीवनशैली र मनोरञ्जनसँग सम्बन्धित समाचार न्ेपालहालचालडटकमका प्राथमिकता हुन्।

/* */