राजनीति

मृगौला दिवसमा ब्यानर बोकेर प्रधानमन्त्री ओलीको वाकाथन

काठमाडौं, फागुन ३० । विश्व मिर्गौला दिवसको अवसरका प्रधानमन्त्री केपी शर्मा ओलीले पैदलयात्रा गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग,फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पीएसआरन) र स्वतन्त्र विद्यार्थी युनियनले बिहीबार बिहान शिक्षण अस्पतालमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका हुन्।

कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेका प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने बताए।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */