खेलकुद

महिला टी–ट्वान्टी लिगका लागि चार टिमले छाने ५२ खेलाडी

काठमाडौं । महिला फ्रेन्चाइजमा एनसीएल वुमन्स टी–ट्वान्टी क्रिकेट लिगको अक्सन सकिएको छ । चारै टिमले १३–१३ खेलाडी अनुबन्धन गरेका छन् । 

को कुन टिममा ?

विराटनगर रोअरिङ लायन्स
काजर श्रेष्ठ – (७५ हजार), अन्जली चन्द – (५० हजार), किर्तिका मोरासैनी – (२५ हजार), अनुराधा चौधरी – (३५ हजार), अश्मिना कर्मचार्य – (३५ हजार), सन्जु लामा (१५ हजार), सुश्मा श्रेष्ठ– (१५ हजार), अप्सरी बेगम – (७५ हजार), सरस्वती पुन – (५० हजार), रितु कनोजिया (६५ हजार), डोली भट्ट – (४० हजार), प्यारी चौधरी – (२५ हजार), राजमती ऐरी – (१५ हजार रूपैयाँ) 

काठमाडौं सुपर च्याम्पियन
सुमन खतिवडा – (५० हजार), ममता चौधरी – (७५ हजार), ईश्वरी विष्ट (१५ हजार), रेवती धामी – (५० हजार), सरिता मगर – (७५ हजार), रुमा थापा – (७५ हजार), सुमन विष्ट – (५० हजार), कीर्ति शेन – (२५ हजार), मन्जु कुमारी बोकटी – (२५ हजार), लक्ष्मी चौधरी – (४० हजार), सिमा थापा – (१५ हजार), गिता गोसाई – (२५ हजार), शान्ती कुमारी चौधरी – (२५ हजार) खर्च गरेको रकम ५ लाख ३० हजार ५ लाख २० हजार रूपैयाँ

धनगढी वन्डर वुमन
कविता कुँवर – (७५ हजार), रोवि पोदर – (२५ हजार), मनिषा राना – (२५ हजार), जोती पाण्डे (७५ हजार), सबनम राई – (७० हजार), संगिता राई –(४० हजार), रेखा रावल – (५० हजार), आरती बिडारी – (४० हजार), रोसनि बोहोरा – (२५ हजार), कन्चन श्रेष्ठ – (१५ हजार), निशा भट्ट – (१५ हजार), शान्ती चौधरी – (२५ हजार), अश्मीता खरेल – ((१५ हजार), सिमा कुमारी कूवर ५ लाख ५ हजार रूपैयाँ

भैरहवा क्विन्स
सरस्वती कुमारी चौधरी – (४० हजार), नितु भण्डारी – (४३ हजार), सोनु खड्का (७५ हजार), अलिशा केसी (४७ हजार), इन्दु बर्मा – (७५ हजार), कविता जोशी – (५० हजार), रश्मी शर्मा चौलागाई – (५० हजार), विन्दु रावल – (५० हजार), लक्ष्मी साउद – (१५ हजार), ममता थापा – (२५ हजार), सन्तोषी कुमारी चौधरी – (१५ हजार), सर्मिला रोका मगर – (२५ हजार), नविना खड्का – (१५ हजार) खर्च गरेको रकम ५ लाख १० हजार रूपैयाँ

८० खेलाडीले नाम दर्ता गराएको अक्सनमा पछिल्लो तीन वर्षयता राष्ट्रिय टिममा स्थान बनाएका खेलाडीलाई पहिलो श्रेणीमा राखिएको थियो । पहिलो श्रेणीमा रहेका खेलाडीको न्यूनतम मूल्य ४० हजार देखि सुरु भएर ७५ सम्म रहेको थियो भने दोस्रो श्रेणीका खेलाडीको न्यूनतम मूल्य २५ हजार देखि ५० सम्म रहँदा तेस्रो श्रेणीको खेलाडीको भने मूल्य १५ हजार बाट २५ रहेको थियो । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */