अर्थ/वाणिज्य

सेञ्चुरी कमर्सियल बैंकको हावाहुरी पिडितलाई सहयोग

आइतबार साझँ बारा र पर्सामा आएको शक्तिशाली हावाहुरीको कारण मृत्यु हुनेहरुमा हार्दिक समवेदना तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत स्वरुप यस सेञ्चुरी कमर्सियल बैंकद्धारा बंैकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत त्यस अकल्पनिय घटनाका ४९० पिडित परिवारहरुलाई पाँच लाख बराबरको खाद्यान्न सहयोग गरेको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */