मनोरञ्जन

दीपिकालाई चिन्नै मुश्किल, सडकमा यस्तो अवस्थामा भेटिइन् (भिडियो)

दीपिकालाई चिन्नै मुश्किल, सडकमा यस्तो अवस्थामा भेटिइन् (भिडियो)

मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोण ‘छपाक’ को सुटिङको क्रममा भेटिएकी छिन् ।  बाइकमा आएर सडकमा नै उभिएकी दीपिकाको भिडियो यतिवेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

फिल्ममा एसिड प्रहारबाट घाइते भएकी लक्ष्मी अग्रवालको भूमिका निभाएकी दीपिकासँगै विक्रान्त मेसी पनि देखिएका छन् । भिडियोमा दीपिका मेसीसँग बाइकमा आउँछिन् र ओर्लिन्छिन् । मेसी सडक पार गरेर जान्छन् र कसैसँग कुराकानी गर्छन् । भने, उनलाई सडकमा कसैले ध्यान दिइरहेका छ्रैनन् ।

फिल्म ‘छपाक’ मेघना गुलजारको निर्देशनमा तयार भइरहेको छ । यो फिल्मको रिलीज मिति २०२० जनवरी १० तोकिएको छ । 

https://www.instagram.com/p/BwBzp9gAhvb/?utm_source=ig_web_button_share_sheet

 

 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */