अर्थ/वाणिज्य

युनाईटेड फाइनान्सको सिईओमा अजय मिश्र

काठमाडौ । युनाईटेड फाईनान्सको प्रमुख कार्यकारी अधिकृतमा अजय कुमार मिश्र नियुक्त भएका छन । कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिको बैठकले उनलाई सिईओको रुपमा नियुक्त गरेको हो । 
वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका मिश्र यस अघि प्रुडेन्सियल फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक र जनता बैंकमा काम गरिसकेका छन ।
 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */