अन्य

आलियाले फेशनमा ल्याइन् टुसाइडेड ब्याग, ट्राई गर्ने कि ?

आलिया

काठमाडौं – बलिउड अभिनेत्री आलिया भट्ट हालै डबल साइड ब्यागका साथ देखिएकी छन् । उनले सेतो टीशर्ट र ब्ल्याक डेनिमका साथ टुसाइडेड ब्याग बोक्दा धेरैको ध्यान आकर्षित भएको हो । 

शनेल ब्रान्डको टु साइड प्याक्स ब्याग बोकेकी आलियाको क्याजुअल लूक गजबको देखिन्थ्यो । 

आलियाको रातो रंगको डबल साइडेड ब्यागको मूल्य लगभग ९ लाख रुपैयाँ छ । 

मानिसहरूले यो ब्यागका विषयमा मिश्रित प्रतिक्रिया दिएका छन् । कसैलाई यो क्युट लागेको छ भने कसैले चाहिँ आलिया ब्याग बेच्न हिँडेकी हुन् कि क्या हो भनी प्रतिक्रिया समेत दिए ।

 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */