समाचार

व्यापार सम्झौताको प्रतिवद्धताबाट चीन पछि हटेको अमेरिकाको आरोप

डोनाल्ड ट्रम्प

व्यापार सम्बन्धी वार्ता गर्ने प्रतिबद्धताबाट चीन पछि हटेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी व्यापार प्रतिनिधि रोवर्ट लाइटजरले वस्तु तथा उत्पादनमाथिको करको विषयमा चीनसंग अझै पनि छलफल गर्न सकिने संकेत गर्नु भएको बीबीसीले उल्लेख गरेको छ । चीनले निर्यात गर्ने सामानमाथि कर बढाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई पछि दुइ मुलुसार्वजनिक भएका थियो ।
अमेरिकी व्यापार प्रतिनिधि लाइटजरले चीनीया“ पक्षसंग अझै पनि व्यापार सम्बन्धि वार्ताका बारेमा आफुहरु आशावादी रहेको उल्लेख गर्नु भएको छ । पछिल्लो समय चीन र अमेरिकाबीचको व्यापार युद्धका कारण गिरावट आएको अमेरिकी अर्थतन्त्रमा केही सुधार देखिएको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */