मनोरञ्जन

कान्सको रेड कार्पेटमा प्रियंका , हेर्नुहाेस् फाेटाेमा

फ्रान्समा ‘कान्स फेस्टिभल २०१९’ मा नायिका प्रियंका कार्की रेड कार्पेटमा प्रस्तुत भएकी छन् । रातो पोशाकमा रेड कार्पेटमा पुगेकी प्रियंकाले हलिउडका सेलिब्रेटीलाई समेत भेटेकी थिइन् ।

रेड कार्पेटमा उनलाई झनै सुन्दर देखिएकी प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर तस्वीर शेयर गरेकी छन् ।

हेर्नुहाेस् फाेटाे 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */