खेलकुद

विश्वकप क्रिकेटमा श्रीलंका–बंगलादेश भिड्दै, पल्लाभारी कसको ?

८ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज श्रीलंकाले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

ब्रिस्टोलस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा श्रीलंका र बंगलादेशबीचको खेल सुरु हुनेछ । दवै टिमले समान तीन–तीन खेल खेलेका छन् । श्रीलंकाले खेलेको तीन खेलमध्ये एक खेलमा जित एक खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँडेको छ । यता, बंगलादेशले यसअघि खेलेको तीन खेलमध्ये एक खेलमा जित र दुई खेलमा हार ब्यहोरेको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */