मनोरञ्जन

स्मीता थापाको सामुद्रिक तटमा मस्ती (हेर्नुस १२ तस्वीर)

पटक पटक संवेदनशिल अंग शो गर्ने नेपाली मोडलिङ क्षेत्रमा चर्चित नाम हो– स्मिता थापा । यौनका विषयमा खुलेर बोल्ने भएकै कारण पनि उनी चर्चामा रहन्छिन् । चर्चामा आउन उनी विभिन्न फण्डा अपनाउन पनि पछि पर्दिनन् ।

 

कहिले ‘मलाई लोग्ने होइन लोग्ने मान्छे चाहिन्छ’ भन्छिन् त कहिले पाका पुरुषसँगको संगत मनपर्छ भन्ने अभिव्यक्ति दिन्छिन् । त्यतिमात्र नभएर आफू ह्वीस्कीको पारखी भएको र ह्वीस्कीको चुस्कीसँग वाइल्ड बन्नुको आनन्द बेग्लै हुने बताउँछिन् ।

 

एक अन्तर्वार्ताका क्रममा उनले पाका पुरुषहरु अनुभवी हुने र पाका मानिससँग उठबस गर्दा अरुले अनावश्यक शंका पनि नगर्ने हुँदा अत्यधिक मनपर्ने बताएकी थिइन ।

हाल उनी बिदा मनाउन माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्सको सामुद्रिक तट र समुद्रमा उनले निकै मस्ती गरिरहेका तस्वीरहरु सार्वजनिक भएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्वीरहरुमा उनी निकै हट र बोल्ड देखिएकी छिन् ।

 

उनका सार्वजनिक तस्वीरहरु यस्ता छन्–

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */