राजनीति

भोजपुरमा भिडन्त, प्रहरी र विप्लव कार्यकर्ताकाे मृत्यु

भोजपुर जिल्ला प्रहरी कार्यालयबाट अस्पताल तर्फ गस्तीमा भएका प्रहरीमाथि आक्रमण गरेर प्रहरीकाे हत्या गरेका छन् । यस विषयमा तथ्य आउन नसकेकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकाे छ ।

स्थानीयका अनुसार भिडन्त भएकाे हाे । भोजपुर सदरमुकाममा एक प्रहरी र विप्लव समूहका कार्यकर्ताको भिडन्तमा मृत्यु भएको छ । यस  विषयमा थप विवरण आउन बाँकी । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */