मनोरञ्जन

पक्राउ पुर्जीसँगै छविराज र शिल्पा भूमिगत

लचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाह प्रकरणमा प्रहरीबाट पक्राउ पुर्जी बुधबार जारी भएको थियो ।

सो पुर्जीपछि निर्माता ओक्रा र अभिनेत्री शिल्पा भूमिगत भएका छन् । यी दुईलाई पक्राउ गर्नका लागि प्रहरीले बिहीबार सबैतिर सर्कुलर जारी गरेको छ ।

यतिबेला छविराज काठमाडौंमै छन् । अभिनेत्री शिल्पा भोजपुरी फिल्मको छायांकनका लागि धरानमा थिइन् ।

बुधबार पक्राउ पुर्जी जारी गरेपछि फिल्मको छायांकन स्थलबाट अभिनेत्री शिल्पा पनि भूमिगत भएको चलचित्र युनिटका एक व्यक्तिले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */