मनोरञ्जन

हट एण्ड बोल्ड नायिका सुस्मा कार्की

काठमाडौं: नेपाली मिडियामा बेला बेला चर्चामा आइरहने नाम हो सुस्मा कार्की । हट एण्ड ग्याल्यमर्सका कारणले नायिका कार्कीको बेला बेलामा चर्चा हुने गर्दछ । नायिका कार्कीकाे जन्म ५ सेप्टेम्बरमा १९९२ बर्दियामा भएकाे हाे । मोडलिङबाट करियर सुरू गरेकी कार्कीले चलचित्र 'मेरो एउटा साथी छ'बाट चलचित्रमा डेभ्यू गरेकी हुन् । नायिका कार्की ब्लकबस्टर चलचित्र लुटको एउटा आइटम गित 'उध्रेको चोली' गीतमा आइटम नित्य गरेर चर्चामा आएकी थिइन् ।

सुस्मालाई दर्शकले नायिका भन्दा पनि आइटम गर्लको रुपमा रुचाउछन् । उनले बिन्दास, बिन्दास २,बाउन्सर, लुट र सालि कस्को भेनाकाे लगायत चलचित्रमा अभिनय गरिसकेकी छिन् ।  उनी सुन्दरता, गेटअप र उनले स्तनमा खोपेकाे ट्याटुका कारणले चर्चामा आइरहन्छिन् । नायिका कार्की आजभोली चलचित्रमा भन्दा पनि विदेशमा हुने स्टेज प्रोग्राममा बढि ब्यस्त छिन् ।  

हेर्नुहोस नायिका कार्कीका हट एण्ड बोल्ड तस्विरहरू :

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */