अर्थ/वाणिज्य

‘सानिमा वार्षिक धनफिर्ता’ जीवन बीमा योजना सार्वजनिक

काठमाडौँ सानिमा लाईफ इस्योरेन्स कम्पनीमा १५ बर्षको लागि जिवन बिमा गरेमा प्रत्येक बर्ष बीमाङ्कको प्रतिशतका दरले फिर्ता गरिने उद्देश्यलेसानिमा वार्षिक धनफिर्ताजीवन बीमा योजना सार्वजनिक गरिएको

यो योजनाअनुसार सानिमा लाईफ इन्स्योरेन्सले १५ वर्षे अवधिको लागि जीवन बीमा गरेमा हरेक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाङ्कको प्रतिशतका दरले फिर्ता गरिने भने, २० वर्षे अवधिको लागि जीवनबीमा गरेमा बीमाङ्कको प्रतिशतका दरले बीमितलाई फिर्ता गरिने जनाएको

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */