अर्थ/वाणिज्य

नेपाल रेमिट र रेमिट्ली बिच रेमिट्यान्स सम्झौता

  नेपाल रेमिट इन्टरनेशनल प्रा लि ले अमेरिका, यू के युरोप लगायतका मुलुकहरुमा थप सेवा बिस्तार गरेको छ,, उक्त स्थानमा रहनुहुने नेपालीहरुले अब रेमिट्लीको मोबाईल एप्लिकेसन डाउनलोड गरी सजिलै आफुले चहेको आफन्तलाई आफ्नै मोबाईलबाट पैसा पठाउन नेपालमा नेपाल रेमिटसँग आबद्द बैंक तथा ३००० भन्दा बढी पेमेन्ट काउन्टरहरुबाट सजिलै निकाल्न सक्नुहुने

रेमिट्लीको उच्च ब्यबस्थापनले नेपालमा नेपाल रेमिटसँग सम्झौता गर्न आपसी सहकार्यमा आफ्नो सेवा बिस्तार गर्न पाएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा नयाँ उत्कृष्ट किसिमका सेवाहरु थप गर्दै लैजाने जानकारी दिएका छन,

नेपाल रेमिट ले बिगत १४ बर्ष देखी बिश्वभरि छरिएर रहेका आफ्ना शहयात्रीहरु नेपाल भरी छरिएर रहेका ३००० बढी एजेन्टहरुबाट सेवा दिदै आएको , भबिस्यमा अझै सहज उत्कृष्ट सेवा दिन हामी निरन्तर अगाडि बढीरहेका छौ कम्पनीका सिइओ रितेश मित्तलले जानकारी गराउनु भयो।

 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */