समाचार

नेपाली सेनामा खुल्यो २ हजार ३ सय बढिका लागि जागिर, खेलाडीदेखि डाक्टरसम्म माग (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा प्राविधकि र सैन्य पदका लागी दरखास्त आहवान गरेको छ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदाका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो। विभिन्न पदका लागि आजदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

/* */